
सप्तरी । देशमा थप १७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६४० जना पुगेको छ । हासम्म २२ लाख ७९ हजार १०५ जनाको आरटीपीसीआर गरिएको छ ।
हालसम्म क्वारेन्टाइमा ६१ जनार १६ सय ४७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments