संसदको चालु अधिवेशन चैत्र २३ मा अन्त गर्ने सरकारको तयारी

काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन सरकारले अन्त गर्ने तयारी गरेको छ ।

संसदको चालु अधिवेशन सरकारले चैत्र २३ गते अन्त गर्ने तयारी गरेको जनाएइको हो ।

मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर आगामी हप्ता अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने तयारी भएको बुझिएको छ ।

मन्त्रिपरिषद्को बैठक सोही दिन बसेर अधिवेशन अन्त गर्ने तयारी भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि तत्काललाई टर्ने अवस्था बनेको छ ।

 

Facebook Comments