काठमाडौं, चैत १७ । नेकपा एमालेले परिवर्तित सन्दर्भमा पार्टी नेता कार्यकर्ताका लागि अन्तर पार्टी निर्देशन जारी गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षरमा पार्टीको तल्ला निकायहरुमा पठाइएको अन्तर पार्टी सर्कूलरमा परिवर्तित सन्दर्भमा पार्टीभित्रका पक्षहरुलाई उल्लेख गरिएको छ । चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउन २० पन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको हो ।
सोही दस्तावेजमा पार्टी महाधिवेशन आयोजक कमिटीमा रहेकाहरूको जानकारी पनि पठाइएको हो । जसमा फागुन २८ गते अध्यक्ष केपी ओली पक्षले गरेका माओवादी केन्द्रबाट आएका २३ केन्द्रीय सदस्यसहित २ सय ६४ जनाको नाम पनि समाविष्ट छ ।
यस्तो छ, सर्कूलरको पूर्ण पाठः
Facebook Comments