काठमाडौँ । काठमाडौँमा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य नरेश यादबले राखेका थिए।
त्यस्तै कार्यक्रम को अध्यक्षता अतुहल्लाह अन्सारीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल बायुसेवा निगम का पुर्ब कार्यकारी अध्यक्ष रामाग्या प्रसाद चतुर्बेदी रहेका थिए। त्यसैगरी अतिथिको रुपमा नागरिक उड्डयन प्राधिकरणका निर्देशक देब चन्द्र लाल कर्ण रहेका थिए।
त्यस्तै कार्यक्रममा नेबानि का नायब महाप्रबन्धकहरु गणेश बहादुर चन्द र कर्ण बहादुर थापा उपस्थित भएका थिए। त्यसैगरी कार्यक्रममा निर्देशकहरु टंक निधि दाहाल, अशोक सिग्देल, डोलेश्वर कोइराला, जिबन भट्टराई, दिपु जुहारचन , रबिन्द्र कुमार शेरचन तथा उपनिर्देश्क हरु अनिल घिमिरे, महेश मरिता ,दिक्पाल सुबेदि , रमेश पौडेल, अचुत ढुङानाको उपस्थिती रहेको थियो।




Facebook Comments