‘महासंकटका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले महासंकटका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्।

सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउँदै भने, ‘यति काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड तथा संसद अपहरणजस्ता काण्डहरु छताछुल्लै छन् ।’

कोइरालाले संसदमा दिएको मन्तव्यको सम्पादित अंश

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.