नुवाकाेटकाे ९ तले दरबारकाे पुननिर्माण राेक्दै चिनियाँ कम्पनीले लगायाे ताला

नुवाकोटको ऐतिहासिक सम्पदा ९ तले (हाल ७ तले) दरबारकाे पुननिर्माणकाे राेक्दै चिनियाँ कम्पनीले ताला लगाएकाे छ।

निर्माणकाे जिम्मा पाएकाे चिनियाँ कम्पनीले काेराेना महामारीकाे कारण देखाउँदै र्निर्माणकाे काममा नआउँदा टेकोको भरमा आफनो अस्तित्व जोगाईरहेको छ ।

दरबार पुननिर्माणकाे नाममा चिनियाँ कम्पनीलाइ सुम्पिएर लामाे सयम देखि उसैले ताल्चा लगाएर छाेडेकाे त्यहाँका स्थानीयहरू बताउँछन्।

नेपाल एकीकरणकाे अभियानकाे क्रममा नुवाकाेट विजयपछि वि.सं. १८१९ मा नाै तले दरबारकाे निर्माण गरेका थिए। तर, १९९० सालकाे भुकम्पका बेला भत्किएपछि ७ तलामा सीमित बनेकाे हाे।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.