काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी शर्मा ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ ।
संसद विघटनपछि दुई खेमामा विभक्त बनेकाे नेकपाका ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हाे ।
यसैबीच प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको समर्थनमा उनीहरुले र्यालीसहितको प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली काठमाडौंको माइतीघरमा रहेको कार्की ब्यांक्वेटको भेलालाई सम्बोधन गर्न पुगेका छन् ।
Facebook Comments