काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएकाे छ ।
आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर अघि सुरू भएकाे एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घाेषित आन्दोलनबारे छलफल भइरहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।













Facebook Comments