गाउँपालिका अध्यक्षको कार्यशैलीको विरोध गर्दै उपाध्यक्षले दिइन् राजीनामा

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएकी छन् । उनले गाउँपालिका अध्यक्षको कार्यशैली लगायतको कुरामा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् ।

उनले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए । रासस

Facebook Comments