काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
नेकपा अध्यक्ष प्रचण्ड केही समयअघि मात्रै शितलनिवास प्रवेश गरेका शीतल निवास स्रोतले जानकारी दियाे ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ ।
Facebook Comments