‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्। कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् । इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ । शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् । ३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको…
Read More
मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

जाग्रेब । क्रोएसियाका प्रभावशाली फुटबलर हुन्, लुका मोड्रिच। उनी हाल स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। उनी क्रोएसियन राष्ट्रिय टोलीका कप्तान पनि हुन्। सन् २०१८ मा रूसमा सम्पन्न फिफा विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन पनि उनको निकै ठुलो योगदान थियो। विश्वकपको फाइनलमा क्रोएसिया बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग पराजित भएको थियो। क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याउन गरेको योगदानका कारण नै मोड्रिचले उक्त विश्वकपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पुरस्कारसमेत पाएका थिए। त्यसअघि क्रोएसियालाई सन् २०१८ को विश्वकपमा छनोट गराउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा ग्रिसविरुद्ध उनले पेनाल्टीमा गोल गरेपछि नै क्रोएसिया अगाडिको यात्रा तय…
Read More
काेराेनाकाे कहर: एनटीएद्धारा करिब २ सय परिवारलाई राहात वितरण

काेराेनाकाे कहर: एनटीएद्धारा करिब २ सय परिवारलाई राहात वितरण

काठमाडौं । चीनको वुहानबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्नका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । यही लकडाउनका कारण समस्यामा परेका करिव २ सय परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले राहत वितरण गरेको छ । एनटीएका अध्यक्ष अशोक खड्काका अनुसार कागेश्वोरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ९, ललितपुर उपमहानगरपालिकाको बिभिन्न वडा, गोदावरि नगरपालिका, गोकर्णेश्वोर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका लगायतमा गरि करिब २०० परिवारलाई राहत वितरण गरिएको हाे । एनटीएका अध्यक्ष एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘हामीले विशेष गरि दैनिक ज्यालादारी गरेर खाने, शारिरिक अपांगता भएका, बृद्द बृद्दा, सुत्केरी एवम् सडकमा…
Read More

नेपाल यो स्वर्ग हो( कविता )

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो !!१!! आमाकै मनमा म देख्दछु सँधै अगाध छन् प्यार ती जन्मन्छन् सय अप्सराहरु यहीँ छक्याउने ईन्द्र नी खानीनै छ यहाँ सबै जगतका शान्ती र सौन्दर्यको सेताम्मे हिमशैलको छ धरती नेपाल यो स्वर्ग हो !!२!! गुम्बा मन्दिर चर्च छन् सब यहाँ सुधर्मका देवल विश्वैको मन खिच्न सक्दछ धनी नेपालले केवल रोपौँ फूल विकासका लहरमा यो देश चम्काउँदै फाल्गुनन्द र बुद्धका जनकका सत्कर्म फैलाउँदै !!३!! ती पासाङ बलभद्र अंशु अरनी…
Read More

कोरोना कहर(कविता)

आधा लाखको हाराहारी मान्छे मारिसक्यो । कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।। नियन्त्रणका प्रयासहरू नभएका हैनन् । अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।। लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास । गरिब दु: खी मानिसले कसको गर्नू आश ? थुप्रै देशलाई ऋणको भारी बोकाएको किन ? हजारौं जन खाइसक्दा नि भोकाएको किन ?? भ्याक्सिन बनाई यसलाई तह लगाउन पाए । रमाउथ्यो मन छिट्टै यसलाई भगाउन पाए ।। कोरोनाको कहरबाट मुक्ति देऊ प्रभू । त्यसलाई नष्ट गर्न सही जुक्ति देऊ प्रभू ।। त्रिलोचन सापकोटा 'आशिष'
Read More

लकडाउनमा भोका(कविता)

लकडाउनमा फैलिदैछ भोक र भोकमरी, सरकारले बाँडन थालेको छ राहत सामग्री, मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री, घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१। विश्वव्यापी बनेको कोरोना भाइरस, मानवताकै नाताले सहयोग पाउँने थियो आश, तर, न मतदाता न नागरिकता अनि कसले पो गर्छ विश्वास, रित्तो हात फर्के हुँदै निराश ।२। पहिले पार्टीको सदस्यता खोजे, पछि कार्यकर्ताको सिफारिस पनि खोजे, अझ हुँदै नभएको कुराहरु पनि मसंग खोजे, म भने गरिब, असहाय र निरीह हुँ भनेर सम्झाउन खोजे ।३। तीन तहको सरकार छ, तर पनि ज्यालामजदुरी गर्ने भोकभोकै छ, ठाउँ–ठाउँमा राहत खुबै बाँडिएको सुनिन्छ, काम गरेर खानेको अझैपनि चुलो नबलेको…
Read More

उबेलाको बम(गजल)

उबेलाको बम अँझै पड्किदैछन जङ्गली चरित्रहरू पुरै झल्किदैछन देशको हालत बिजोग छ हरे, महामारी आगो अँझै सल्किदैछन लोकतन्त्र स्थिरता घोषणापत्रमा मात्र थिए, अस्तिरता त रगतमै पल्किदैछन हिजो पो आफ्नो थियो आज पराई भैगो, बिगोगको घाउ मुटुमै चर्किदैछन । सुरेन्द्र पोखरेल
Read More
आफ्नैबाट असहयोग हुँदा गुट समाप्त गर्न सभापति देउवा चुक्नुभयो

आफ्नैबाट असहयोग हुँदा गुट समाप्त गर्न सभापति देउवा चुक्नुभयो

मीनबहादुर विश्वकर्मा, नेता – नेपाली कांग्रेस नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचत भए । उनी निर्वाचित भएर आएसँग असहयोग शुरु भयो । रामचन्द्र पौडेल र कोइराला परिवारले देउवालाई कुनै पनि निर्णय सहज रुपमा गर्न दिएन । यतिसम्म असहयोग भयो कि पार्टीका विभागहरू गठनका लागि नाम माग्दासमेत पौडेल र कोइराला परिवारले दिएनन् । भ्रातृ संगठनहरू गठन हुन सकेनन् । यस्तो अवस्थामा देउवाको धेरै आलोचना भयो । असहयोग र आलोचनाका बाबजुद देउवाको चार वर्षे कार्यकाल पनि पूरा भएको छ । यो अवस्थामा देउवाको कार्यकाल कस्तो रह्यो भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मासँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित…
Read More
रामचन्द्रजीले जिब्रो सम्हाल्नुपर्छ

रामचन्द्रजीले जिब्रो सम्हाल्नुपर्छ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ सभापति शेरबहादुर देउवाको टिमभित्र शक्तिशाली नेताका रुपमा चिनिन्छन् । पटक–पटक मन्त्री र कांग्रेसको राम्रा पदमा पुगिसकेका श्रेष्ठसँग पार्टीभित्रको आन्तरिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश : ० नेपाली कांग्रेस बिरामी परेको छ । किन क्रियाशील हुन सकेन कांग्रेस ? – बिरामी परेको छैन । पार्टीभित्र विवाद छ । त्यो साधारण कुरा हो । बाहिर देखिए जस्तो द्वन्द्व कांग्रेसभित्र छैन । ० सभापति शेरबहादुर देउवा असफल भनेर आरोपहरू लागिरहेका छन् नि ? – शेरबहादुर देउवालाई असफल भन्न मिल्दैन । देउवाले चुनाव जितेपछि धेरै लिबरल हुनुभयो । आवश्यकताभन्दा धेरै लिबरल हुनुभयो । आफूले चुनाव जितेपछि आफूसँग हारेको नेतालाई…
Read More
Lockdown-stranded Nepalis neglected across border in India

Lockdown-stranded Nepalis neglected across border in India

Sher Bahadur Singh KTM-Buses after buses are being send from here to bring home people stranded in Kathmandu after the extension of the lockdown in the wake of the coronavirus outbreak. However, no decision has been made so far to bring home the Nepalis stranded in various border towns in India due to the same for long. It is said the Federal Parliament lawmakers, former ministers and student organisation leaders from Kanchanpur, Kailali and other districts of the Sudur Paschim state, who are based in the central capital, Kathmandu, are arranging for sending the people in the central capital home.…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.