सोमबार कुन – कुन राशिका लागि शुभ ?
विसं २०७८ साल वैशाख २० गते सोमबार । इस्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–सप्तमी, ३४ घडी १७ पला, बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– उत्तराषाढा, २० घडी ५१ पला, दिउँसो ०१ बजेर ४५ मिनेट उप्रान्त श्रवण । योग–शुभ, ५३ घडी ०२ पला, रातको ०२ बजेर ३८ मिनेट उप्रान्त शुक्ल । करण–भद्रा, बिहान ०७ बजेर ४९ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–मकर ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३३ घडी ०१ पला । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस ।
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बुढुवा हुने योग रहेको छ । अध्ययनमा विजय हुने योग रहे...
