धर्म/संस्कृति

आज बैशाख ३० गते बिहिवारको राशिफल

आज बैशाख ३० गते बिहिवारको राशिफल

धर्म/संस्कृति
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला । कुम्भ कुम...
आज बैशाख २९ गते बुधवारको राशिफल

आज बैशाख २९ गते बुधवारको राशिफल

धर्म/संस्कृति
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनपर्ने खानेकुरा पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ...
मंगलबार यी राशिका लागि छ शुभ

मंगलबार यी राशिका लागि छ शुभ

धर्म/संस्कृति
विसं २०७८ साल वैशाख २८ गते मङ्गलबार । इस्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–औशी, ४६ घडी २५ पला, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–भरुणी, ४५ घडी ५४ पला, बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त कृतिका । योग–सौभाग्य, ४३ घडी ३६ पला, बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त शोभन । करण–चतुष्पद, बिहान १० बजेर ५३ मिनेट उप्रान्त नाग, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २७ पला । मातृसम्मान दिवस । मातातीर्थ औँशी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइलेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्ईंले गरेको काम समयमा सम्पन्न हु...
सोमबार कुन-कुन राशिका लागि शुभ ?

सोमबार कुन-कुन राशिका लागि शुभ ?

धर्म/संस्कृति
वि.सं.२०७८ साल बैशाख २७ गते सोमबार । ईश्वी सन् २०२१ मे १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । तिथि–चतुर्दशी,४१ घडी २८ पला,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त औशी । नक्षत्र–अश्विनी,३८ घडी ३१ पला,बेलुकी ०८ बजेर ४४ मिनेट उप्रान्त भरुणी । योग–आयुष्मान,४२ घडी ०७ पला,बेलुकी १० बजेर ११ मिनेट उप्रान्त सौभाग्य । करण–भद्रा,बिहान ०९ बजेर ०१ मिनेट उप्रान्त शकुनी ,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २४ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले...
आइतबार कुन-कुन राशिका लागि शुभ ?

आइतबार कुन-कुन राशिका लागि शुभ ?

धर्म/संस्कृति
विसं २०७८ साल वैशाख २६ गते आइतबार । इस्वी सन् २०२१ मे ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–त्रयोदशी, ३७ घडी ०६ पला, बेलुकी ०८ बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–रेवती, ३२ घडी ४२ पला, बेलुकी ०६ बजेर २६ मिनेट उप्रान्त अश्विनी । योग–प्रिती, ४१ घडी ०५ पला, बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण–गर, बिहान ०७ बजेर २७ मिनेट उप्रान्त वणिज, बेलुकी ०८ बजेर ११ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मीन, बेलुकी ०६ बजेर २६ मिनेट उप्रान्त मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २१ पला । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अली बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आ...
आज बैशाख २४ गते शुक्रवारको राशिफल

आज बैशाख २४ गते शुक्रवारको राशिफल

धर्म/संस्कृति
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा बढी प्रगति होला । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला ।...
आज बैशाख २३ गते बिहिवारको राशिफल

आज बैशाख २३ गते बिहिवारको राशिफल

धर्म/संस्कृति
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुख पनि मिल्नेछ । आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन...
निषेधाज्ञामा पनि काष्ठमण्डप पुनःनिर्माण

निषेधाज्ञामा पनि काष्ठमण्डप पुनःनिर्माण

धर्म/संस्कृति
काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो । यही वैशाखभित्र पुनःनिर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनःनिर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ । पुनःनिर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौँडामा आइपुगेको छ । आठसय क्युफिट (घनफिट) काठ चिरेर ल्याउनुपर्ने भएकाले सोहीअनुरुप ल्याउने तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी...
आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

धर्म/संस्कृति
विसं २०७८ साल वैशाख २२ गते बुधबार । इस्वी सन् २०२१ मार्च ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–नवमी, ३० घडी २० पला, बेलुकी ०५ बजेर ३२ मिनेट उप्रान्त दशमी । नक्षत्र–धनिष्ठा, २० घडी ०१ पला, दिउँसो ०१ बजेर २४ मिनेट उप्रान्त शतभिषा । योग–ब्रह्म, ४५ घडी १० पला, बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त गर, बेलुकी ०५ बजेर ३२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी ०८ पला । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट ...
यस्तो छ मंगलबार तपाईंको दिन

यस्तो छ मंगलबार तपाईंको दिन

धर्म/संस्कृति
विसं २०७८ साल वैशाख २१ गते मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–अष्टमी, ३१ घडी ४४ पला, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त नवमी । नक्षत्र–श्रवण, १९ घडी ५२ पला, दिउँसो ०१ बजेर २१ मिनेट उप्रान्त धनिष्ठा । योग–शुक्ल, ४८ घडी ३८ पला, रातको १२ बजेर ५१ मिनेट उप्रान्त ब्रह्म । करण–बालव, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०५ पला । भौमाष्टमीव्रत, गोरखकालीपूजा । राहुकाल दिउँसो ०३ बजेर १९ मिनेटदेखि बेलुकी ०४ बजेर ५९ मिनेटसम्म रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प...