काठमाडाैं । नेपाल-भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
बैठकमा दुवै पक्षबीच सीमा सुरक्षामा थप समन्वय गर्ने लगायतका विविध विषयमा छलफल भएको जनाइएको छ ।
बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी थिए ।
सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको बैठकको नेतृत्व गर्दै नेपाल आएका भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले गृहमन्त्री रमेश लेखकसँग समेत भेटवार्ता गरेका थिए ।
The Eighth Annual 🇮🇳 🇳🇵Border Security Coordination meeting at the level of Directors General of Sashastra Seema Bal @SSB_INDIA and the Armed Police Force of Nepal @APF_Nepal took place on 16 November 2024.
The two sides discussed several issues pertaining to better… pic.twitter.com/euCF3wZKiT
— IndiaInNepal (@IndiaInNepal) November 17, 2024




Facebook Comments