Featured, स्वास्थ्यथप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु नेपाल सत्यJune 19, 2021June 19, 202121 Min Read FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।