काठमाडौं । नेकपा (एमाले)का प्रभावशाली नेता पदम गिरीले सरकार असफल नभएको दाबी गरेका छन् ।
हिजो एक कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सांसद समेत रहेका नेता गिरीले सरकार असफल नभएको दाबी गरेका हुन् ।
गिरीले सरकार असफल भएको भन्ने कुरा बाजा बजाईएपनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । साथै उनले सरकारको कामको मूल्यांकन गर्दा सरकार कुनैपनि कोणबाट असफल नभएको जिकिर पनी गरे ।
उनले नेपालको ईतिहासमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वाधिक सफल सरकार भएको जिकिर गरे ।












Facebook Comments