देशमा थप तीन हजार ३२ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप तीन हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप तीन हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या तीन लाख ११९ जना पुगेको छ । हाल दुई लाख ७७ हजार ५७३ संक्रमणमुक्त भएका छन् ।

हाल १९ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको र ६९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.