सुनको मुल्य घट्यो, यस्तो छ आजको भाउ ?

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२ सय ८० मा कारोबार भएको चाँदी मुल्य आज भने १२ सय ८५ रुपैयाँमा खरिदबिक्रि भरहेको छ ।

 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.