कोरोना अपडेटः थप १७९ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप १७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६४० जना पुगेको छ । हासम्म २२ लाख ७९ हजार १०५ जनाको आरटीपीसीआर गरिएको छ ।

हालसम्म क्वारेन्टाइमा ६१ जनार १६ सय ४७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.