४५ जना अधिकृत उपसचिवमा बढुवा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ ।

बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनका आधारमा बढुवा गरिएकाे हाे।

बिहीबार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको बढुवा सूची प्रकाशित गरेको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.