पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाएरसकाे संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षण घटाइएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले पीसीआर परीक्षण शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेकाे थियाे ।

Facebook Comments