काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०४ पुग्याे

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०४ पुगकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले दिएका्र जानकारी अनुसार पर्सा जिल्लाका एक पुरुष र मोरङ जिल्लाकी एक महिलाको मृत्यु भएको हाे । हालसम्म मृत्यु हुनेमा ८१ जना पुरुष र २३ जना महिला रहेका पनि मन्त्रालयले जानकारी दिएकाे छ ।

Facebook Comments