काठमाडौँ । दिल्लीमा शुक्रबार साँझ ७ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।
राजस्थान अलवरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
केही समयका लागि मानिसहरु घर बाहिर सुरक्षित स्थानतर्फ दौडिएका थिए ।
S.K.B. Communication and Research center Pvt. Ltd.
इमेल: mail.nepalsatyanews@gmail.com
फोन नम्बर: 9804578262/9848865855
ठेगाना: लाजिम्पाट -२, काठमाडौ
सूचना विभाग दर्ता नं. : २२०९/०७७-७८
सञ्चालक/प्रबन्ध निर्देशक : सन्दिप कुमार बैश्य
सम्पादक : राधिका थापा मगर
सम्बाददाता : प्रदिप कुमार

Facebook Comments