चीन बिरूद्ध यी २७ देशकाे मोर्चा

एजेन्सी । भारतले चीनको अहंकार तोड्न चिनियाँ मोबाइल एप्स प्रतिबन्धित गरेपछि विश्वका २७ देशहरूले यसको बिरूद्ध मोर्चा खोलेका छन्।

यी २७ देशहरूले युएनएचआरसीमा चीनको बिरूद्ध दिएकाे निवेदनमा मनमानी हिरासत, व्यापक निगरानी, ​​प्रतिबन्ध, अल्पसंख्यकहरूमाथिको अत्याचार लगायतका कुराहरू समेट्दै उजुरी पेश गरेका हुन्।

यी देशहरूमा अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, बेलिज, क्यानडा, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, फ्रान्स, आइसल्यान्ड, जर्मनी, जापान, लाटभिया, लिच्टेनस्टीन, लिथुआनिया, लक्जमबर्ग, मार्शल टापु, नेदरल्याण्ड, न्यूजीलैंड नर्वे, पलाउ, स्लोभाकिया, स्लोभेनिया, स्विडेन , स्विजरल्याण्ड, संयुक्त अधिराज्य लगायतका रहेका छन ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.