चीनको पुरानो नक्शामा गाल्भान उपत्यका भारतीय क्षेत्रमा

काठमाडौँ । जुन १५मा भारतीय सैनिकहरूमाथि हमला पछि चिनियाँ सरकार र चिनियाँ सेनाको नेतृत्वले गरेको बयानमा गल्भान उपत्यका भारतको भएको भारतीयहरुले दाबी गरेका छन ।

चीनको परराष्ट्र मन्त्रालय र जनमुक्ति सेनाको पश्चिमी कमान्ड (पीएलए) ले गरेको बयानमा चीनले एलएसी नजिकै गाल्वान र श्योक नदीको संगमको सम्पूर्ण क्षेत्र ओगट्न खोजे पनि यो भूमी भारतको हो भनेर भारतीय सन्चारमाध्यम आजतकले लेखेको छ ।

अमेरिकामा आधारित एम टेलर फ्रेभेल एमआईटी सुरक्षा अध्ययन कार्यक्रमका एक निर्देशक फ्रेभेलले पुरानो चिनियाँ नक्शा देखाउँदै भने– ‘गलाभन र श्योक नदीको संगम हुनु अघि पनि बेंसीमा चीनको दावी समाप्त हुन्छ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.