Featured, स्वास्थ्यकाठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण June 15, 20201< 1 Min Read FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।