तुलसीपुर । क्वारेन्टाइनमा रहेकी एक महिला भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थि अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ ।
क्वारेन्टाइनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खोजी कार्यका लागि प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
यसअघि पनि क्वारेन्टाइनबाट भागेकी महिलालाई विरुवाको डाँडाबाट फर्खाएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि क्वारेन्टाइनमा श्रीमान र श्रीमति बस्दै आएका छन् । क्वारेन्टाईनमा ६७ जना छन् ।
Facebook Comments