काठमाडाैं । गण्डकी प्रदेश अन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सोमबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गैंडाकोट नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा ३ जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
गैंडाकोट नगरपालिका स्थायी घर भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३३ र ३९ का २ पुरुष, कावासोती नगरपालिकामा क्वारेन्टिनमा रहेका वर्ष २१ र २ ४० का २ जना पुरुषसहित ६३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।













Facebook Comments