भारतकाे अनुदानमा निर्मित भवन हस्तान्तरण

काठमाडाैं । भारत सरकारकाे अनुदानमा निर्मित भवन हस्तान्तरण गरिएकाे छ ।

नेपाल चरखा प्रचारक गान्धी-तुलसीस्मर्क महागुठी महिला छात्रावास भवन हस्तान्तरण गरिएकाे हाे ।

भारतीय राजदूतावासका प्रथम सचिव करुण बन्सलले औपचारिक रुपमा उक्त भवन महागुठी पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा कागेश्वरी मनोहर नगर पालिका मेयरसहित दूतावासका अधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.