कांग्रेस केन्द्रीय समिति बैठक साेमबार २ बजे बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा काेराेना भाइरस (कोभिड–१९) को महामारीका सम्बन्धमा छलफल हुने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.