पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, दुई मेजरसहित छ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।

Facebook Comments