काठमाडौं २८ चैत ।
नेपालमा हरेक कुराको भाउ बढेको छ । महंगी अत्यधिक बढेपछि उपभोक्ता मारमा परेका छन् । सामन्य जीवनयापन गरिरहेका आम नागरिकमलाई ढाड सेक्ने गरिको मुल्यबृद्धि भएपछि आइतबार काठमाडौंमा विपक्षी दल एमालेका भातृ संगठन युवा संघले जुलस निकालेको छ ।
काठमाडौँको व्यस्त सडक मानिएको विभिन्न स्थानमा महंगी नियन्त्रण गर्न माग राख्दै युवा संघले जुलुस निकाले हो । जुलसमा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरिएको थियो भने पम्प्लेटमा मन्त्री शर्माकै फोटो टाँसिएको थियो ।
Facebook Comments