भियतनाममाथि पनि चीनको अघोषित नाकाबन्दी

भियतनाम । भियतनामले कडा सीमा नियन्त्रणका कारण चिनियाँ सीमामा हजारौं ट्रक अड्किएको र व्यापार अवरुद्ध भएपछि चीनको शून्य-कोभिड नीतिहरूको कडा आलोचना गरेको छ।

गुआङ्सीले ‘शून्य कोभिड’ नीति अन्तर्गत लागू गरिरहेको महामारी रोकथाम उपायहरू एकदमै अनुतरदायी एबम व्यापार अवरोधक रहेको भियतनामको भनाई छ।

चीनले बोर्डर गेट अपरेशनहरू रोक्दा फलफूललगायतका कुहिने सामानहरू समेत सिमानाका अड्किएपछी व्यापारीहरूले अपुरनीय क्षति व्योहोरनु परेको छ।

भियतनामको व्यापार मन्त्रालयका अधिकारीहरू दक्षिणपश्चिमी भेगका चिनियाँ अधिकारीहरूसँग भिडियो कल गरी सिमानाकामा गरिएको अबरोधहरू हटाउन माग गरेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.