रानीलाई किस गरेपछि सैफको प्रतिक्रिया– ‘सबैभन्दा खराब चुम्बन’

एजेन्सी । अभिनेता सैफ अली खान र अभिनेत्री रानी मुखर्जीको जोडी छिट्टै बन्टी और बबली २ मा देखिँदैछ। दुबैजना फिल्मको प्रमोशनमा खटिएका छन्।

यसैबीच यशराज फिल्मसले सैफ र रानीको एक भिडियो शेयर गरेको छ, जसमा उनीहरुले ‘हम तुम’ फिल्ममा दिएको किसिङ सिनबारे आफ्नो अनुभव शेयर गरेका थिए।

सैफले फिल्ममा रानीसँग गरेको किसलाई सिनेमाकै सबैभन्दा खराब किस भनेकाक छन्। रानीले भने उक्त दृश्य खिच्दै गर्दा आफूहरु दुबै जना डराएको बताएकी छिन्। सैफले रानी निकै डराएको कुरा आफूलाई याद रहेको बताए।

रानीले उक्त फिल्ममा आफूले सैफलाई किस गर्न नचाहेको बताएकी छिन्। सैफले आफूलाई यो सिन दिनैपर्ने भनेको हुनाले बाध्य भएर किस गरेको बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.