यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित ५० देश, नेपाल कहाँ ? (सूचिसहित)

काठमाडौँ । विश्वका २२० देशहरुमा कोरोना भाइरसको सङ्क्रण देखा परिसकेको छ । नेपाल लगायत विश्वका अन्य केही देशहरुमा दोस्रो तथा तेस्रो लहर सुरु भएको छ।

आज हामीले कोरोनाले आक्रान्त भएका विश्वका ५० वटा देशहरुको सूचि लिएका आएका छौं । यो सूचिमा भएका तथ्याङ्कहरु वल्डमिटर डट इन्फोको आधारमा तयार पारिएको हो ।

नेपालको छिमेकी देश भारत अहिले कोरोनाको दोस्रो र केही स्थानहरुमा तेस्रो वेभको मारमा छ । त्यहाँ कोरोना सङ्क्रमणपछी आँखामा देखिने ब्ल्याक फङ्ग्रस अर्थात कालो ढुँसीले पनि धेरै सङ्क्रमितहरु शिकार भएको खबर प्राप्त भएका छन‍् भने नेपालमा पनि सो फङ्ग्रसको सङ्क्रमण देखा परिसकेको छ।

यो समाचार तयार पारिरहँदा विश्वभर १७ करोड ४४ हजार ५२२ व्यक्तिहरु यस रोगबाट सङ्क्रमित भैसकेका छन् तीमध्ये १५ करोड ४५ लाख ६८ हजार ८३९ जनाले यस रोगलाई परास्त गरेर निको भइसकेका छन् भने ३५ लाख ७८ हजार २०२ जनाले यही रोगको कारण ज्यान गुमाएको अवस्था छ ।

नेपाल भने विश्वमा सङ्क्रमितको संख्याका आधारमा ४१ औं स्थानमा रहेको छ । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.