सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ७ सयले घटेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलबार सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।












Facebook Comments