विर्तामोडमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यू

झापा । सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान पूर्व-पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका-६ मा सवारी दुर्घटना सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा जिल्लाकै अर्जुनधारा नगरपालिका-५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको छ ।

पूर्वतर्फ जादै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यू भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Facebook Comments