सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ९ सयले बढेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहिबार छापावाल सुनको मुल्य प्रतितोला ८९ हजारमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ४५० रुपैयाँ तोकिएको छ ।
चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहिबार प्रतितोला १२ सय ८० मा कारोबार भएको चाँदी मुल्य आज पनी सोही मुल्यमा खरिदबिक्रि भरहेको छ ।
