सप्तरी । बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।
आज साढे ४ बजे हनुमाननगर कंकालीनी नगरपालिका-१ भारदहमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको हो ।
बिराटनगरबाट लहान तर्फ गइरहेको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।
घाइतेहरुलाई सोही न.पा.स्थित भारदह अस्पताल लगिएको यस कान्तिपुर सन्देश अन्लाईन मिडीयाका संवाददाता बिष्णु राउतले जानकारी दिए । थप विवरण आउँन बाँकी ।











Facebook Comments