चितवन । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज ८ः१५ बजे चितवनको खैरहनी नगरपालिका १ ज्यामिरे चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा सोही ठाउँकाका ५५ वर्षीय दिल कुमार थापा मगर रहेको छ ।
ना ८ ख ५८७५ नम्बरको टिपरले ना ५१ प ९६०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।











Facebook Comments