सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ५०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोमबार छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८७ हजार ५५० रुपैयाँ तोकिएको छ ।
चाँदीको मुल्य पनि १० रुपैयाँले बढेको छ । मंलबारबार प्रतितोला १२ सय ३५ मा कारोबार भएको चाँदी मुल्य आज भने रु १२ सय ४५ रुपैयाँमा खरिदबिक्रि भरहेको छ ।
Facebook Comments