सप्तरी । देशमा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४७० जना पुगेको छ । हालसम्म दुई लाख ७३ हजार ४५५ जना सङ्क्रमित निको भइसकेका छन् ।
Facebook Comments