सुनको मुल्य बढ्यो, हेरौँ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ३०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८७ हजार ५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार प्रतितोला१२ सय ३५ मा कारोबार भएको चाँदी मुल्य आज पनी सोही मुल्यमा खरिदबिक्रि भरहेको छ ।

Facebook Comments