सुनको मुल्य घट्यो, यस्तो छ आजको भाउ

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

सप्तरी । आज नेपाली बजारमा सुनको २०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार २ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतबार छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ४० मा कारोबार भएको चाँदी मुल्य आज भने रु १२ सय ३५ रुपैयाँमा खरिदबिक्रि भरहेको छ ।

Facebook Comments