Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडाैं । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेकाे छ।
राउतकाे घर पत्ता नलागेकाे भन्दै जिल्ला अदालतले गाेरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेकाे हाे।
राउत विरुद्धकाे मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्ताे सूचना जारी गरेकाे हाे।
सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएकाे थियाे। जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेकाे छ।





Facebook Comments