Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
कञ्चनपुर। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा विभिन्न गतिविधिमा रोक लगाइएको छ।
मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होलीलगायतका भीडभाड हुने कार्य गर्न रोक लगाएका छन्।





Facebook Comments