अब उद्योगीलाई पास लिन संगठनको सिफारिस नचाहिने

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासका लागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् ।

उद्योगीको छाता संगठनको सिफरिसमा मात्रै पास वितरण गर्ने निर्याणयले स्वतन्त्र र साना उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको गुनासोपछि उद्योग मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

उद्योगीहरूलाई भेदभाव गर्न नभई पास वितरण कार्यक्रममा हुने भिडभाड नियन्त्रणका लागि मात्रै त्यस्तो व्यवस्था गरिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

Facebook Comments