काठमाडाैँ । बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फिटनेशलाई सधैं ख्याल राख्छिन् ।
आफ्नो शरीरलाई फीट राख्न उनी निकै तल्लिन् हुन्छिन् । नियमित एक्सरसाइज उनको कर्म नै हो ।
उनले हालै सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छन् । जसमा उनले शिरले जमिन टेकेर गोडा उचालेकी छन् र नमस्कार गरेकी छन् ।
उनको यो भिडियो अहिले निकै भाइरल भइरहेको छ ।
Facebook Comments