ह्वात्तै घट्याे सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १ हजार ३४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आजकाे मूल्य हिजोकाे तुलनामा २० रुपैयाँले कम हाे ।

Facebook Comments