शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले आज सचिवस्तरीय निर्णय गरी सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्था गर्न स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ ।

‘प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.